Techie IT
Hetauda Khabar

मकवानपुर १ मा डिनाको अग्रता कायमै


मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ मा सत्ता गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छन् ।

हालसम्म २ हजार १२७ मत गणनाहुँदा उनले १ हजार १९२ मत प्राप्त गरेकी छन् । त्यस्तै सूर्य चिन्ह लिएर उठेका कमल थापाले ६३८ मत र राप्रपाका दिपक बहादुर सिंहले ६५ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट