Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
इन्डियन स्टाइल ब्रेकिङ्ग न्युज

BREAKING

● LIVE
ताजा अपडेटको लागि प्रतीक्षा गर्नुहोस्...
🔑
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

लगातार घटेको सुनको मूल्य फेरी बढ्यो


विगत पाँचदिनदेखि लगातार घटिरहेको सुनको मूल्यमा आज थोरै वृद्धि भएको छ ।

ADVERTISEMENT

बुधबार तोलामै चौबीस सय रुपैयाँ घटेर एक लाख ६० हजार रुपैयाँमा झरेको सुनको मूल्य आज सय रुपैयाँले बढेको हो । आज सुन तोलाको एक लाख ६० हजार एकसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य हिजो २२ सय रुपैयाँ घटेको थियो ।

ADVERTISEMENT

यही कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यसयता निरन्तर घटिरहेको सुनको मूल्य आज थोरै बढेको हो । दुई साताको अवधिमा सुनको मूल्य तोलामै ११ हजार रुयैयाँ घटिसकेको छ ।

आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । हिजो प्रतितोला एक हजार नौसय पाँच रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार नौसय १० रुपैयाँमा उक्लिएको छ

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८१ कार्तिक ३०, १३ :५९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट