Techie IT
Hetauda Khabar

हेटौंडामा प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिएर फरार


हेटौंडामा प्रहरीको गाडीले एकैसाथ ३ मोटरसाइकललाई ठक्कर दिएर फराए भएको छ ।

केही समय अघि बुद्धचोक नजिक प्रहरीको गाडीले मोटरसाइकललाई एकसाथ ठक्कर दिएर चौकीटोल तर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेकको बुझिएको छ । घाइतेको हेटौंडाका अस्पतालमा उपचार भैरहेको छ । थप विवरण आउन बाकि छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट