Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

पहिलाेपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात


पहिलाेपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भएको छ ।आज नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको भर्चुअल सहभागीतामा विद्युत निर्यातकाे उद्घाटन गरिएको छ।

ADVERTISEMENT

भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट ब‌ंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिएकाे हाे । उद्घाटनसँगै विद्युत आज रातिदेखि बंगलादेश निर्यात हुनेछ ।

ADVERTISEMENT
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) अनुमति दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु गरिएकाे ऊर्जा मन्त्रालयले  जनाएकाे छ । यससँगै नेपाल- बंगलादेशबीच विद्युत व्यापार औपचारिक रुपमा सुरुवात भएकाे छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८१ कार्तिक ३०, १३ :५० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट