Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाइने


हेटौंडा उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने भएको छ ।

ADVERTISEMENT

शनिबार हेटौंडामा भएको उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षबाट नगरको भित्र सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो ।

ADVERTISEMENT

उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार सूर्तीजन्य पदार्थ विक्रीवितरणमा रोक लगाउने निर्णय भएपनि कार्यान्वयका लागि कार्यविधि निर्माण हुने बताए ।

‘कार्यविधि निर्माण गरेर निर्णय कार्यान्वयनको बाटोमा हामी अगाडि बढछौं ।’, उनले भने ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० असार १६, २० :४२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट