Techie IT
Hetauda Khabar

हेटौंडामा बस दुर्घटना, ४५ जना घाइते


हेटौंडामा यात्रुवाहक बस दुर्घटना भएको छ ।

केहीबेर अघि हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा चितवनबाट जनकपुर जाँदै गरेको ना.६ ख ९८०४ आफै अनियन्त्रित भई खोल्सामा खसेको हो।

दुर्घटनामा ४५ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्दार गरी हेटौंडा अस्पातल र चुरेहिल  अस्पाताल पठाइएको छ । थप विवरण आउन बाकि छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट