Techie IT
Hetauda Khabar

हेटौंडाको सन्चो हस्पिटलको इमर्जेन्सीमा भेटियो म्याद सकिएको औषधि


हेटौंडाको सन्चो हस्पिटलमा म्याद गुज्रिएको औषधि फेला परेको छ । हेटौंडा-१ स्थित अस्पतालको आकस्मिक कक्षमा म्याद सकिएको औषधि भेटिएको हो । अस्पताल मापदण्ड विपरीत सन्चालन भएको समाचार प्रकाशित भएपछी आज जिल्ला प्रशासन कार्यलयको नेतृत्वमा गएको अनुगमन टोलिले आकस्मिक कक्षमा म्याद सकिएको औषधि फेला परेको हो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट