Techie IT
Hetauda Khabar

हेटौंडामा लौरो चिन्ह लिएर ३ जना स्वतन्त्र उम्मेदवारले गराए मनोनयन दर्ता


हेटौंडामा लौरो चुनाव चिन्ह लिएर ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

आज दिउसो हेटौंडा स्थित निर्वाचन कार्यालय पुगेर हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएको हो ।

मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दीपेन्द्र चन्द ठकुरीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेशसभातर्फ मकवानपुर–१ (ख) स्वतन्त्र उम्मेदवार किशोर अर्याल र मकवानपुर–१ (क) प्रदेशसभातर्फ किशोर रानाले उम्मेदवारी दर्ता गराएका हुन् ।


क्याटेगोरी : मुख्य खबर
ट्याग : #स्वतन्त्र उम्मेदवार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट