Techie IT
Hetauda Khabar

कति पुग्यो आज सुन र चाँदीको मूल्य ?


नेपाली बजारमा पनि आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार स्थिर रहेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन आइतबार पनि स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट