Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

जिल्ला प्रशासन मकवानपुर- देउसी-भैलो ९ बजे सम्म खेल्नु, पटाका, भुँईचम्पा नपड्काउनु


जिल्ला प्रशासन कार्यालय मकवानपुरले राती ९ बजेपछि देउसी, भैलो लगायतका साँस्कृतिक मनोरञ्जनात्मक क्रियाकलापहरू नगर्न आग्रह गरेको छ ।

ADVERTISEMENT

एक विज्ञप्ति जारी गर्दै प्रशासनले राती ०९:०० बजेसम्म त्यस्ता कार्यक्रम संचालन गर्न पाइने साथै तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुँईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको भण्डारण, ओसार-पसार, विक्री वितरण तथा प्रयोग गर्न पूर्णरूपमा बन्देज गरिएको जनाएको छ ।

ADVERTISEMENT


प्रकाशित मिति : आइतवार, २०७९ कार्तिक ६, १४ :३७ बजे
ट्याग : #जिल्ला प्रशासन मकवानपुर, #तिहार, #पटाका, #मकवानपुर, #सिडिओ, #हेटौंडा

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट