Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

इन्द्र बानियाँको जित सुनिश्चित


मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका इन्द्रबहादुर बानियाँ जितको नजिक पुगेका छन् । यस क्षेत्रमा ४० हजार ५९९ मत खसेकोमा हालसम्म ३७ हजार २२४ मतगणना हुँदा बानियाँले १७ हजार ३०१ मत पाएका छन् ।

ADVERTISEMENT

बानियाँले हाल प्राप्त गरेको मतका आधार र हाल गणना भैरहेको क्षेत्रमा गठबन्धनकै प्रभाव बलियो देखिएकाले उनको जित् सुनिश्चित देखिएको छ । नेकपा एमालेका लालबहादुर थापाले १५ हजार ६९५ मत पाएका छन् ।

ADVERTISEMENT

बानियाँ, थापाभन्दा १ हजार ६०६ मतले अगाडि छन् । सो क्षेत्रमा अब २ हजार ९०४ मत गणना गर्न बाँकी छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ मंसिर ७, १६ :३४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट