Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

मकवानपुर-२ अपडेट: ४३ हजार मतगणना हुँदा बर्तौला कै अग्रता


मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाको अग्रता कायम रहेको छ ।

ADVERTISEMENT

एमालेका बर्तौला लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बिरोध खतिवडाभन्दा १ हजार ९०७ मतले अघि छन् ।

ADVERTISEMENT

हालसम्म ४३ हजार २४४ मत गणना हुँदा बर्तौलाले १७ हजार २५५ मत प्राप्त गर्दा गठबन्धनका खतिवडाले १५ हजार ३४८ मत प्राप्त गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ६ हजार ८९ मत पाएका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ मंसिर ७, १० :४५ बजे
ट्याग : #आमनिर्वाचन

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट