Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते


काठमाडौंको तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ । घाइतेको कम्मरमा गोली लागेको बताइएको छ ।

ADVERTISEMENT

राजावादीकाे आन्दोलनमा प्रहरीले दमन गरेको छ । प्रहरीले राजावादीको सभा हुने मञ्चमा ताकेर अश्रुग्याँस प्रहार गरेको घटनास्थलमा रहेका पार्टीका एक नेताले जानकारी दिए ।

ADVERTISEMENT


प्रकाशित मिति : शुक्रबार, २०८१ चैत्र १५, १५ :२३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट