Techie IT
Hetauda Khabar

मकवानपुर-१ ‘ख’ मा राप्रपाका गुन्जनको अग्रता


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ (ख) राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका गुन्जनबहादुर न्यौपानेले अग्रता कायमै राखेका छन् ।

१६ हजार १२८ मतगणना गर्दा न्यौपानेले ५ हजार ३५ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका एकलाल श्रेष्ठले ४ हजार ६५६ मत पाएका छन् भने लोकतान्त्रिक बाम

गठबन्धनका आनन्दराम पराजुलीले ४ हजार ३९० मत पाएका छन् । ५५९ मत भने बदर भएको छ । मतगणना जारी रहेको छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट