Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

पुर्व राजा ज्ञानेन्द्र शाह गोरखा जाँदै


पूर्वराजा शाह ज्ञानेन्द्र शाहले गोरखास्थित मनकामना मन्दिरमा पूजाअर्चना गर्ने भएका छन ।

ADVERTISEMENT

शाहका सम्बाद सचिव डा.फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जान लागेको जानकारी गराएका छन ।

ADVERTISEMENT

हालै भएको प्रदर्शनवाट हौसिएका पूर्वराजा शाह र उनी समर्थक राजावादीहरूका गतिविधिले राष्ट्रिय अन्तराष्ट्रिय चर्चा परिचर्चा पाइरहेको बेला उनी पुर्ख्यौली थले गोरखा जान लागेका हुन् ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८१ चैत्र ६, १६ :०० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट