Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

किशोर अर्याललाई प्रश्न- हेटौंडामा ‘लौरो’को अवस्था के छ? जिते यहाँ के-के गर्नुहुन्छ ? (भिडिओ)


मकवानपुर क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा उम्मेदवार किशोर अर्यालले आफुले जिते हेटौंडामा शिक्षा स्वास्थ्य र रोजगारलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

ADVERTISEMENT

हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह ‘लौरो’  लिएर स्वतन्त्र रुपमा उठेका अर्यालले यसपाली राजनीतिक दललाई जनताले नपत्याउने बताएका छन् । उनले मकवानपुरको विकासको बागडोर सम्हाल्न आफु सक्षम भएर चुनावमा आएकाले सेवा गर्ने र परिवर्तन गर्ने मौका दिन मतदातालाई आग्रहसमेत गरेका छन् । थप भिडिओमा हेरौं ।

ADVERTISEMENT

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ कार्तिक १६, २१ :२२ बजे
ट्याग : #आमनिर्वाचन, #किशोर अर्याल, #चुनाव, #निर्वाचन, #प्रदेशसभा, #स्वतन्त्र उम्मेदवार, #हेटौंडा

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट