Techie IT
  • ३ फागुन २०८२, आईतबार
Hetauda Khabar
  • ३ फागुन २०८२, आईतबार

बागमतीका मुख्यमन्त्रीले पाए विस्वासको मत


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विस्वासको मत पाएका छन् । ११० सदस्यीय बागमती प्रदेश सभाका ६७ जनाले  उनलाई विस्वासको मत दिएका हुन । सदनमा ९१ जना साम्सद उपस्थित थिए । जसमा ६७ जनाले पक्षमा ६७ विपक्षमा १७ र तठस्टमा सात मत प्राप्त भएको हो ।

ADVERTISEMENT

ADVERTISEMENT


प्रकाशित मिति : शुक्रबार, २०७९ चैत्र १०, १५ :३७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट