Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरमा भीरबाट लडेर १ जनाको मृत्यु


हेटौंडा । मकवानपुरमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

आइतबार राति जिल्लाको कैलाश गाउँपालिका ७ चाइरङडाँडास्थित टुर्डुङग् बस्ने ५० वर्षीय आइतराम चेपाङको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

उनी कालिकाटार बजारबाट घर तर्फ फर्कने क्रममा गोरेटो बाटोबाट अन्दाजी २०० मिटर तल भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टम को लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० माघ २३, ०९ :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट