Techie IT
  • २५ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • २५ फागुन २०८२, सोमबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - अन्तिम परिणाम
Result Published
--:--:--

प्रतिनिधिसभा निर्वाचन २०८२

मकवानपुर जिल्ला: अन्तिम मत परिणाम
मकवानपुर क्षेत्र नम्बर १ गणना सम्पन्न ✅
लोड हुँदै...
मकवानपुर क्षेत्र नम्बर २ गणना सम्पन्न ✅
लोड हुँदै...
hetaudakhabar.com
ताजा र आधिकारिक निर्वाचन अपडेटको लागि
⚙️

Admin Login

सामान्य अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं, ७ चैत । नेप्से परिसूचक सामान्य अंकले बढेको छ  । बुधबार ३.३४ अंकले घटेको सेयर बजार २०६३.९५ विन्दुमा पुगेर बन्द भएको छ ।

ADVERTISEMENT

यसदिन ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ ।

ADVERTISEMENT

यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० चैत्र ७, १५ :२३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट