Techie IT
  • १६ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • १६ फागुन २०८२, शनिबार

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


 काठमाडाै‌ं, ३० फागुन । प्रि-ओपन सेसनमा नेप्से सूचक १२.६९अंकले बढेको छ । यससँगै सूचक २१२३.९१ विन्दुमा आएको छ ।

ADVERTISEMENT

६६ कम्पनीको १३ हजार ९ सय ६५ कित्ता सेयर कारोबार हुँदा ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ४५ वटा कारोबार भएको हो ।

ADVERTISEMENT

५३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० फाल्गुन ३०, ११ :५६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट