Techie IT
  • २५ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • २५ फागुन २०८२, सोमबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - अन्तिम परिणाम
Result Published
--:--:--

प्रतिनिधिसभा निर्वाचन २०८२

मकवानपुर जिल्ला: अन्तिम मत परिणाम
मकवानपुर क्षेत्र नम्बर १ गणना सम्पन्न ✅
लोड हुँदै...
मकवानपुर क्षेत्र नम्बर २ गणना सम्पन्न ✅
लोड हुँदै...
hetaudakhabar.com
ताजा र आधिकारिक निर्वाचन अपडेटको लागि
⚙️

Admin Login

सुनको भाउ घट्यो, कतिमा हुँदै छ किनबेच ?


काठमाडाैं, ३० फागुन । नेपाली बजारमा सुनको भाउ बुधबार घटेको छ । आज सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । यसअघि, मंगलबार छापावाल सुन १ लाख २६ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

ADVERTISEMENT

अघिल्लो तिनदिन सम्म सुनको भाउ हालसम्मकै उच्च मूल्यमा प्रतितोला १ लाख २६ हजारमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ रहेको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० फाल्गुन ३०, ११ :५७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट