Techie IT
Hetauda Khabar

यस्तो छ बिहीबारको सुनचाँदीको मुल्य


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल र तेजाबी सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ ।

बुधबार तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको सुन बिहीबार भने स्थिर छ । छापावाला सुन आज १ लाख १९ हजार प्रतितोलामै कारोबार हुने महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि स्थिर, १ लाख १८ हजार ४५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी आज १४ सय ८० रुपैयाँ प्रतितोला पुगेको हो ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट