Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर २ ‘क’ मा एमालेका विष्णु ढकालको अग्रता कायमै


मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) मा नेकपा एमालेका विष्णुप्रसाद ढकालको अग्रता कायम रहेको छ ।

ADVERTISEMENT

गठबन्धनकी कुमारी मोक्तान ढकालको पछि पछि छिन् ।

ADVERTISEMENT

हालसम्म २१ हजार ४८८ मतगणना भएको छ । जसमा नेकपा एमालेका ढकालले ९ हजार ५७९ मत पाएका छन् । मोक्तानले ९ हजार २०३ मत पाएकी छिन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रामबहादुर घलेले १ हजार ४३३ प्राप्त गरेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, २१ :४२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट