Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर-१ ‘ख’ मा एकालाल श्रेष्ठको अग्रता


मकवानपुर निर्वाचन क्षेत्र १ को प्रदेश सभा (ख) को २९३६ मतगणना हुँदा नेकपा एमालेका एकालाल श्रेष्ठले १ हजार ९३ मत प्राप्त गरेका छन् ।

ADVERTISEMENT

एता सत्ता गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीले ७६५ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका गुन्जन बहादुर न्यौपानेले ७६३ मत प्राप्त गरेका छन् ।यो हेटौंडा उपमहानगरपालिका-१४ नम्बर वडाको कुल मत हो ।

ADVERTISEMENT


प्रकाशित मिति : सोमवार, २०७९ मंसिर ५, १९ :०८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट