Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

सुनको भाउ तोलामा ३ सय रुपैयाँ घट्यो


बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ४९ हजार ६०० रुपैयाँ थियो ।

ADVERTISEMENT

विगत एक महिनामा सुनको भाउ तोलामा २१ हजार ४ सय घटेको छ । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार पुगेको थियो । भन्सार दर घटाइनु र अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटेपछि नेपालमा प्रभाव परेको हो ।

चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन १ हजार ८३० रुपैयाँ रहेको चाँदी यस दिन १८०० कायम भएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८१ मंसिर १३, ११ :४५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट