Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

रवि लामिछाने पक्राउ


पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।

ADVERTISEMENT

रविलाई पक्राउ गर्न सीआईबीका एसपि हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८१ कार्तिक २, १९ :०३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट