Techie IT
Hetauda Khabar

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


काठमाडौं, २८ माघ । प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ । आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ४.९४ अंकले बढेर २१०१.२७ विन्दुमा पुगेको छ ।

यस सेसनमा ५७ कम्पनीको १३ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ७१ लाख ४७ हजार ८९१ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा ३५ कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटाको स्थिर छ ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट