Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

यस्तो छ बिहीबारको सुनचाँदीको मुल्य


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल र तेजाबी सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ ।

ADVERTISEMENT

बुधबार तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको सुन बिहीबार भने स्थिर छ । छापावाला सुन आज १ लाख १९ हजार प्रतितोलामै कारोबार हुने महासङ्घले जनाएको छ ।

ADVERTISEMENT

तेजाबी सुनको मूल्य पनि स्थिर, १ लाख १८ हजार ४५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी आज १४ सय ८० रुपैयाँ प्रतितोला पुगेको हो ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० पुस ५, १२ :१८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट