Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा काफ्ले


नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन भएकी छिन् । आइतबार हेटौंडामा भएको अनेम संघ मकवानपुरको जिल्ला अधिवेशनले काफ्लेको नेतृत्वमा ५५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।

ADVERTISEMENT

कमिटीको उपाध्यक्षमा यशोदा उप्रेती र मनिला विष्ट चयन भएका छन् भने सचिवमा सुशिला मल्ल, उप-सचिवमा ईन्दिरा तामाङ र कोषाध्यक्षमा सचिता भट्टराई चयन भएका छन् ।

ADVERTISEMENT


प्रकाशित मिति : सोमवार, २०८० मंसिर ११, १३ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट