Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

मकवानपुरमा मतदान सम्पन्न, मतपेटिका सिद्धार्थ स्कुलमा ल्याइदै


मकवानपुरमा आम निर्वाचन २०७९ को मतदान प्रक्रिया सकिएको छ । मकवानपुरका सम्पुर्ण मतदान केन्द्रमा शान्तीपुर्वक मतदान सम्पन्न भएको निर्वाचन कार्यलयले जनाएको छ ।

ADVERTISEMENT

मकवानपुरमा कति मत खस्यो भन्ने विवरण भने आउन बाकी छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका ढुवानी कार्य सुरु गरिएको छ । हेटौंडा २ सिद्धार्थ स्कुल स्थित मतगणना स्थलमा जिल्लाका विभिन्न मतदान स्थलबाट मतपेटिका ओसार्न सुरु गरिएको छ ।

ADVERTISEMENT


प्रकाशित मिति : आइतवार, २०७९ मंसिर ४, १७ :१० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट