Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

सुन–चाँदीको मूल्यमा गिरावट, कति छ बजार भाउ ?


मंगलबार सुन–चाँदीको भाउ बुधबारको तुलनामा सस्तो भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य तोलाको चार सय रुपैयाँले सस्तो भएको हो ।

ADVERTISEMENT

मंगलबारको दिन छापावाला सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

सोमबार यसको मूल्य प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । मंगलबार तेजावी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

सोमबार यसको मूल्य १ लाख १४ हजार ८ सय ५० रुपैयाँ थियो ।

ADVERTISEMENT

सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार आउँदा १० रुपैयाँले घटेर एक हजार ४ सय ५ रुपैयाँ कायम भएको सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


प्रकाशित मिति : मङ्लबार, २०८० कार्तिक २१, ११ :१८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट