Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाको सन्चो हस्पिटलमा २ चिकित्सकमाथि कुटपिट


हेटौंडाको सन्चो हस्पिटलमा २ जना चिकित्सकमाथि कुटपिट भएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो हस्पिटलमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको हो । हेटौँडा पदमपोखरीका केहि युवाहरुको समूहले अस्पताल भित्र छिरेर दुईजना डाक्टरमाथि कुटपिट गरेका हुन् ।

ADVERTISEMENT

एक महिनाअघि सञ्चो हस्पिटलमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उक्त  समूहले चिकित्सकमाथि कुटपिट गरेको हो  । सोही विषयलाई लिएर आफन्तहरुले डाक्टरमाथि आमक्रण गरेको बुझिएको छ ।

 

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० भदौ २७, २२ :४४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट