Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

कमल थापालाई प्रश्न – जिते के गर्नुहुन्छ ? हारे के हुन्छ ? (भिडिओ)


आगामी निर्वाचनका लागि नेकपा एमालेको चुनाव चिन्ह लिएर उठेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफुले निर्वाचनमा जित हासिल गरे हेटौंडा-भीमफेदी-काठमान्डौ सुरुङ्गमार्ग निर्माणदेखि हेटौंडामा चक्रपथ, गाउँपालिकाहरुमा सुविधासम्पन्न अस्पताल निर्माणलगायतका काम गर्ने बताएका छन् ।

ADVERTISEMENT

मकवानपुर क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाका लागी उम्मेदवार बनेका उनले हेटौंडाखबर संग कुराकानी गर्दै भने,’ मेरो यो पटक अन्तिम चुनाव हो, मैले जिते भने मकवानपुरमा थुप्रै विकासका योजना ल्याउने छु’, ।

ADVERTISEMENT

                                                                               भिडिओ हेर्नुहोस ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ कार्तिक २, २१ :४३ बजे
ट्याग : #आमनिर्वाचन, #कमल थापा, #निर्वाचन, #नेकपा एमाले, #प्रतिनिधिसभा

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट