Techie IT
Hetauda Khabar

मकवानपुर-२ अपडेट: ४३ हजार मतगणना हुँदा बर्तौला कै अग्रता


मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाको अग्रता कायम रहेको छ ।

एमालेका बर्तौला लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बिरोध खतिवडाभन्दा १ हजार ९०७ मतले अघि छन् ।

हालसम्म ४३ हजार २४४ मत गणना हुँदा बर्तौलाले १७ हजार २५५ मत प्राप्त गर्दा गठबन्धनका खतिवडाले १५ हजार ३४८ मत प्राप्त गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ६ हजार ८९ मत पाएका छन् ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #आमनिर्वाचन

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट