Techie IT
Hetauda Khabar

मकवानपुर-१ ‘ख’ मा एकालाल श्रेष्ठको अग्रता


मकवानपुर निर्वाचन क्षेत्र १ को प्रदेश सभा (ख) को २९३६ मतगणना हुँदा नेकपा एमालेका एकालाल श्रेष्ठले १ हजार ९३ मत प्राप्त गरेका छन् ।

एता सत्ता गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीले ७६५ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका गुन्जन बहादुर न्यौपानेले ७६३ मत प्राप्त गरेका छन् ।यो हेटौंडा उपमहानगरपालिका-१४ नम्बर वडाको कुल मत हो ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट