Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडामा गुन्जियो ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’


मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपक बहादुर सिंहको जित नजिक भएपछी हेटौंडामा पुर्व राजाको समर्थनमा नारावाजी सुरु भएको छ ।

ADVERTISEMENT

पछिल्लो मतगणना अनुसार अग्र स्थानमा रहेकी सत्ता गठबन्धनकि उम्मेदवार डिना उपाध्यायलाई उछिनेपछी र हाल गणना भैरहेको मतलाई हेर्दा सिंहको जित पक्का बनेको हो ।

ADVERTISEMENT

हालसम्म राप्रपाका दिपक सिंहको २५ हजार ६५ मत प्राप्त भएको छ भने २४ हजार ३३० मत आएको छ ।

त्यस्तै एमालेका उम्मेदवार कमल थापाको २३ हजार ७१४ मत प्राप्त भएको छ हेटौंडा उपमहानगरपालिका ९ र १० नम्बर वडाको मतगणना बाकी छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०७९ मंसिर ८, १२ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट