Techie IT
Hetauda Khabar

हेटौंडामा गुन्जियो ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’


मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपक बहादुर सिंहको जित नजिक भएपछी हेटौंडामा पुर्व राजाको समर्थनमा नारावाजी सुरु भएको छ ।

पछिल्लो मतगणना अनुसार अग्र स्थानमा रहेकी सत्ता गठबन्धनकि उम्मेदवार डिना उपाध्यायलाई उछिनेपछी र हाल गणना भैरहेको मतलाई हेर्दा सिंहको जित पक्का बनेको हो ।

हालसम्म राप्रपाका दिपक सिंहको २५ हजार ६५ मत प्राप्त भएको छ भने २४ हजार ३३० मत आएको छ ।

त्यस्तै एमालेका उम्मेदवार कमल थापाको २३ हजार ७१४ मत प्राप्त भएको छ हेटौंडा उपमहानगरपालिका ९ र १० नम्बर वडाको मतगणना बाकी छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट