Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

‘डिना’लाई प्रश्न- तपाईले जित्नुभयो भने के-के गर्नुहुन्छ? (भिडिओ)


नेपाली कांग्रेसको केन्द्रिय सहमहामन्त्री एवम् मकवानपुर-१ बाट सत्तारुढ गठबन्धनको प्रतिनीधीसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले आफुले निर्वाचनमा जित हासिल गरे मकवानपुरमा विशेष गरी शिक्षा,स्वास्थ्य, रोजगार र महिलाका हक र अधिकारका कुरालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएकी छिन् ।

ADVERTISEMENT

हेटौंडाखबर संग कुराकानी गर्दै उनले आफुले समानुपातिकमा पहिलो नम्बरमा पाएको पद त्यागेर जनताको माझमा आएको बताइन् । ‘पाएको पद त्यागेर जनता सामु आएको छु, मलाई विश्वास छ यहाका जनताले मलाई मत दिनुहुनेछ र म ढुक्क पनि छु’, उनले भनिन् ।

ADVERTISEMENT

उनलाई हामीले तपाईले जित्नुभयो भने के-के कुरालाई प्राथमिकतामा राख्नुहुन्छ ? भनेर सोधेका छौं ।

हेरौं भिडिओ  ।

ADVERTISEMENT


प्रकाशित मिति : आइतवार, २०७९ कार्तिक ६, १० :३९ बजे
ट्याग : #आमनिर्वाचन, #चुनाव, #डिना, #निर्वाचन, #प्रतिनिधिसभा, #हेटौंडा

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट