Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

मकवानपुर १ ‘क’ मा पुलामीको अग्रता कायमै


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामीले आफ्नो अग्रता कायम राखेका छन् । हालसम्म १६ हजार ९५२ मतगणना गरिएको छ ।

ADVERTISEMENT

पुलामीले ७ हजार ६४३ मत पाउँदा नेकपा एमालेका कमल बहादुर विष्टले  ५ हजार १८५ मत पाएका हुन् । उनको र विष्टको मतान्तर २ हजार ४५८ रहेको छ ।

ADVERTISEMENT

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सागर थापाले ३ हजार ९ मत पाएका छन् भने ६३० मत बदर भएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, १७ :२९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट