Techie IT
Hetauda Khabar

हेटौंडा भैरवरोड स्थित विद्युत प्राधिकरणमा आगलागी


हेटौंडा ५ भैरवरोड स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा आगलागी भएको छ  ।

प्राधिकरण परिसरमा राखिएको ट्रान्सफरमरको गोदाममा भिषण लागलागी भएको हो  । अहिले आगो निभाउने प्रयास जारी छ । नेपाल प्रहरी, नगर प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने काम गरिरहेको छ  ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट