Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडामा राजाबादीको प्रदर्शन


हेटौंडामा राजाबादीहरुले प्रदर्शन गरेका छन् ।

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका संगठन राष्ट्रिय युवा मोर्चा र राष्ट्रिय युवक संगठनले अहिले हेटौंडामा मोटरसाइकल र्यालीसहित बिरोध प्रदर्शन गरिरहेका छन् ।

ADVERTISEMENT

हातमा प्लेकार्ड बोकेर राजाबादीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दाबाद, राज्य आतंक बन्द गर, मान्छे मार्न पाइदैन, गृहमन्त्री राजिनामा दे, हिन्दु राष्ट्र कायम गरलगायतका नारा लगाएका छन्  ।

राप्रपा पार्टी कार्यालय हेटौंडा सानोपोखराबाट सुरु भएको बिरोध र्याली बजार परिक्रमा गरी सिमा चोकमा कोणसभा गर्ने तयारी रहेको राष्ट्रिय युवा मोर्चा मकवानपुरका संयोग बिबेक बिक्रम शाहले जानकारी दिए ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८१ चैत्र १७, १७ :२२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट