Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

कुलमानलाई हटाएको विरोधमा हेटौंडामा प्रदर्शनको तयारी, बाक्लो मात्रामा प्रहरी परिचालन


सरकारले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएपछि हेटौडामा विरोध प्रदर्शनको तयारी थालिएको छ।

ADVERTISEMENT

कुलमान समर्थकहरूले प्रदर्शन गर्ने भनेपछि हेटौडाको बुद्धचोक सिमाचोक लगायतका क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ।

ADVERTISEMENT

केही समयपछि सरकार विरुद्ध कुलमानको समर्थनमा विरोध प्रदर्शन गर्ने तयारी रहेको जनाइएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८१ चैत्र १२, १७ :०२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट