Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

अपडेट- सितलमहल चोकको संकास्पद वस्तु सेनाद्वारा डिस्पोज, विस्फोटक पदार्थ नभएको पुष्टि


हेटौंडाको सितलमहल चोक नजिकै फेला परेको संकास्पद वस्तु विस्फोटक पदार्थ नभएको नेपाली सेनाले पुष्टि गरेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

बिहिबार साझ हेटौंडा-४ सितलमहल चोक स्थित गरुड पथ जाने बाटोनजिक प्रेसरकुकर सहितको संकास्पद वस्तु देखिएपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ADVERTISEMENT

उक्त स्थानमा प्रहरी पुगी घटनास्थललाई सुरक्षित बनाएर प्रहरीले नेपाली सेनामार्फत संकास्पद वस्तु डिस्पोज गर्न समन्वय गरेको थियो ।

नेपाली सेनाले केही बेर अघि उक्त वस्तु डिस्पोज गरेको छ । डिस्पोज गर्दा विस्फोटक पदार्थ नभेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८१ फाल्गुन २९, २१ :४७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट