Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर-२ मा महेश बर्तौलाको अग्रता


मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौलाले अग्रता लिएका छन्  ।

ADVERTISEMENT

२ हजार ३ सय ८५ मतगणना गर्दा उनले ८४९  मत प्राप्त गरेका छन्  । त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडाले ८२६ मत ल्याएका छन्  । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भारत पराजुलीले ४६९ मत प्राप्त गरेका छन् भने राप्रपाका राजन मैनालीले २७ मत प्राप्त भएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ मंसिर ५, १५ :४८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट