Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

कोशी सरकार र पहिचान पक्षधरबिच आज पनि बार्ता


विराटनगर । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति बीच आज पनि  वार्ता हुने भएको छ ।

ADVERTISEMENT

प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समिति बिच आज पनि बार्ता हुन लागेको हो ।

ADVERTISEMENT

असन्तुष्ट  वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० माघ २६, ०८ :३१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट