Techie IT
Hetauda Khabar

दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात


मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि कुटपिटको प्रयास भएको छ ।

प्रसाईमाथि बागलुङमा कुटपिटको प्रयास भएको हो । नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाई कार्यक्रमको लागि बागलुङ पुगेका बेला स्थानीय ३७ वर्षीय रामकान्त गौतमले हातपातको प्रयास गरेका हुन् ।

गौतमलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट