Techie IT
  • ६ वैशाख २०८३, आईतबार
Hetauda Khabar
  • ६ वैशाख २०८३, आईतबार

भाइटीकाको शुभ साइत सार्वजनिक, कति बजे ?


यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ।

ADVERTISEMENT

आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

ADVERTISEMENT

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन्।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० कार्तिक २०, १६ :३६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट