Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा डाक्टर कुट्ने २ जनालाई प्रहरीले समात्यो


बुधबार हेटौंडाको सन्चो हस्पिटल भित्र पसेर चिकित्सकमाथि कुटपिट गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

ADVERTISEMENT

डाक्टरमाथि सांघातिक आक्रमण गर्ने मध्यका रमा प्रधान र रमिता प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

बुधबार हेटौंडा उपमहानगरपालिका -१ मा रहेको सञ्चो हस्पिटलका चिकित्सक विकास थापा र प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो ।अस्पताल भित्रै चिकित्सक कुटिएको विषयमा स्वास्थ्यकर्मीका विभिन्न संगठनहरूले दोषीलाई कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनीसहित विज्ञप्ति निकालेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० भदौ २८, १२ :५५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट