Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरको भैँसेमा पहिरो, २ वटा घर पुरियो


मकवानपुरको भीमफेदी गाउँपालिका–२ स्थित भैंसे बजार नजिकै पहिरो जाँदा दुईवटा घर पुरिएको छ ।

ADVERTISEMENT

पहिरोले पुरिदा घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो करिब १ः३० बजेको समयमा खसेको पहिरो कारण भैंसे–पालुङ सडक खण्ड पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

घर पुरिदा मानवीय क्षती भने नभएको भन्ने खबर आएको प्रहरीले जनाएको छ । थप विवरण आउँन बाकी छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० साउन २७, १४ :१० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट