Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरको बागमती गाउँपालिकाका ६ घर डुबानमा, बागमती खोलाले धरान चतारा सडक कटान


मकवानपुरको पूर्वी भेगमा पर्ने बागमती गाउँपालिका वडा नम्वर ४ मा बागमती खोलाको बाढी पसेर ६ घर डुवानमा परेको छ ।

ADVERTISEMENT

खोलाको सतह बढेर बस्तीमा पसेको र ६ घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

डुवानमा परेका स्थानीयहरुको उद्दार गरी सुरक्षित स्थानमा राखिएको छ । त्यस्तै बागमती गाउँपालिका ४ पाँच पाण्डप स्थित धरान चतारा सडकखण्ड बागमती खोलाले कटान गरेको छ ।

बागमती खोलाको बाढीका कारण सडक कटान भएपछी सडक अवरुद्ध भएको र बाटो एक तर्फी सुचारु रहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० साउन २३, १३ :२५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट